घरमा स्वास्थ्य : स्वस्थ्य अभिभावकत्वका लागी सुझाव
( पोस्टरहरु)

यहाँ समावेश गरिएका पोस्टरहरु अभिभावकहरुलाई लक्षित गरी बनाईएको हो । यि घरमा स्वास्थ्य : स्वस्थ्य अभिभावकत्वका लागी सुझाव पोस्टरहरु विश्व स्वास्थ्य सगंठनले अन्तराष्ट्रिय संस्था पेरेन्टीङ्ग फर लाईफलङ्ग हेल्थ ईनिसिएटिभको सहयोगमा बनाएको हो । यसमा सबै अभिभावकहरुलाई कोभिड–१९ को अवस्थामा घरमा रहेका आफ्ना बालबालिकाहरुसगँ प्रभावकारी ढङ्गले कसरी अन्र्तक्रिया गर्न सकिन्छ भन्ने बारेमा सुझावहरु राखिएका छन् । कोभिड–१९ को समयमा यस सामग्रीले बालबालिकाहरुको हेरचाहमा एकदमै प्रभावककारी रुपमा मद्धत गर्नेछ भन्ने विश्वास लिईएको छ । यसलाई नेपालमा नेपाली भाषामा अमेरिकी अन्तराष्ट्रिय विकास नियोगको स्वास्थ्यका लागी सक्षम प्रणाली परियोजना अन्र्तगत बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) ले अनुवाद गरेको हो । यो एकदमै सरल रुपमा नेपाली भाषा पढ्न बुझ्न सक्ने सबैलाई मिल्ने गरी चित्र तथा आकर्षण रगंहरुको समेत प्रयोग गरी बनाईएको छ । यसमा दिईएका सम्पूर्ण सामग्री, कथन, विषयबस्तुको सर्वाधिकार तथा जिम्मेवारी यसको निमार्ण समितिमा निहित रहेको छ ।

Covid-19 Parenting_Time
Covid-19 Parenting_Positive
Covid-19 Parenting_Routines
Covid-19-parenting-behavior
Covid-19 Parenting_Stress
Covid-19 Parenting_Talking
Covid-19 Parenting_Online
Covid-19 Parenting_Budgeting
Covid-19 Parenting_Harmony
Covid-19 Parenting_Play
Covid-19 Parenting_Anger
Covid-19 Parenting_Crowded
Covid-19 Parenting_Disabilities
Covid-19 Parenting_Teens
Covid-19 Parenting_Babies